‘लामो सैद्धान्तिक बहसभन्दा निर्णय उन्मुख बहस आवश्यक’: प्रधानन्यायाधीश शर्मा
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतमा हुने बहसलाई लामो सैद्धान्तिक व्याख्याभन्दा स्पष्ट, संक्षिप्त र निर्णय उन्मुख बनाउन कानुन व्यवसायीलाई आग्रह गरेका छन् । शनिवार उच्च अदालत बार एसोसिएसन पाटनको वार्षिक...