शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलवार एक सूचना जारी गरी सबै कर्मचारीहरूलाई सरकारले स्वीकृत...