फिरौतीका लागि अपहरण गरिएका १६ वर्षीय बालकको उद्धार, ७ जना जना पक्राउ
चितवन । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनामा अपहृत १६ वर्षीय बालकको सकुशल उद्धार गर्दै भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३...