राजविराज अस्पतालबाहिर सुत्केरी घटना : अस्पतालसँग स्पष्टीकरण माग
काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल प्रशासनसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले...