अर्थमन्त्री वाग्लेको दाबी : ‘बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिन्छौँ
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ...