पदभार सम्हाल्दै उद्योग मन्त्री साहले भने : ‘ग्यास आपूर्ति सहज बनाउन तत्काल छलफल गर्छु’
काठमाडौँ । पदभार ग्रहणपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधानलाई प्राथमिकता दिने बताएका छन्। समस्या समाधानका उपायबारे मन्त्रालयका कर्मचारी तथा निवर्तमान...