रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता नगर्ने निर्णय गरेको छ। सर्वोच्च अदालत प्रशासनले अधिवक्ता आयुष बडालद्वारा दायर गरिएको...