यातायात कार्यालयमा सेवाग्राहीलाई प्रलोभन देखाएर रकम असुल्ने प्रयास गर्ने व्यक्ति नियन्त्रणमा
काठमाडौँ। रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरभित्र सेवाग्राहीलाई लक्षित गरी अवैध रूपमा रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-३...