परम्परागत खाद्य परिकार मस्यौराको गुणस्तर र मापदण्ड निर्धारण
काठमाडौँ। नेपाल सरकारले परम्परागत खाद्य परिकार मस्यौराको गुणस्तर र मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को अधिकार प्रयोग गरेर मापदण्ड...