अमेरिका-भेनेजुएला तनावबारे नेपालको चासो, सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह
काठमाडौँ । नेपाल सरकारले अमेरिका-भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि...