“म्यानपावर मोटाउने मात्र नगरौँ, जनताको सुरक्षा सुनिश्चित गरौँ”-प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारी क्षेत्रमा फैलिएको दलाली, ठगी र बेथिति तत्काल रोक्न राज्यले कडाइपूर्वक कदम चाल्नुपर्ने निर्देशन दिएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम, परराष्ट्र, कानुन मन्त्रालय...