बर्दिया घटनाबारे गठित छानबिन समितिद्वारा अनुसन्धान सुरु
काठमाडौँ । नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ । समितिकै पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारुकी ७...