सहसचिवको द्वितीय र तृतीय चरणको परीक्षाका लागि उपस्थित हुन आयोगको अनुरोध (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको द्वितीय र तृतीय चरणको परीक्षामा छनौट भएका उम्मेदवारलाई मामिला तयारी र प्रस्तुतीकरणका लागि उपस्थित हुन अनुरोध गरेको छ। आयोगको केन्द्रीय...