कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरु
काठमाडौँ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो...