नदी किनारका अनधिकृत बस्ती हटाउन काठमाडौँ प्रशासनको अल्टिमेटम
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा सार्वजनिक प्रयोजनका जग्गामा बनेका अनधिकृत बस्ती र संरचना तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले शुक्रबार साँझ ७ बजेसम्म स्थान खाली नगरे...