प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको...