आईजीपी कार्कीले भने : ‘प्रहरी संगठन धुलो टकटक्याएर खरानीबाट उठ्दै छ’
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी संस्थाले विभिन्न कठिन परिस्थितिहरू पार गर्दै आत्मसमीक्षा र सुधारसहित पुनः मजबुत रूपमा नागरिक सेवामा आफूलाई उभ्याएको बताएका छन्। उनले लामो समयको उतार–चढावपछि...