मुख्यसचिव अर्यालद्वारा पदबहाली
काठमाडौँ। नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले बुधबार सिंहदरवारमा आयोजित विशेष समारोहकाबीच पदबहाली गरेका छन्। जिम्मेवारी ग्रहण गर्दै उनले राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखी निःस्वार्थ, निष्पक्ष र जिम्मेवार...