जनता समक्ष पुनः शपथ लिएको घोषणा गर्दै सामान्य प्रशासन मन्त्री न्यौपानेले भनिन्– “निष्ठा र इमानबाट कहिले पनि विचलित हुने छैन”
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दै नवनियुक्त मन्त्री भगवती न्यौपानेले औपचारिक शपथपश्चात् जनता समक्ष फेरि एक पटक निष्ठा र इमानको शपथ लिएको घोषणा गरेकी छन्। उनले...