जुवातास खेल्दै गरेका २४ जना पक्राउ
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा जुवातास खेल्दै गरेका २४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गएराति जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गत इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले...