वीर अस्पतालको चमेना गृहमा गम्भीर अनियमितता : लेखा उपसचिव र लेखा अधिकृतमाथि छानबिनको माग
अस्पतालभित्रको यस्ता बेथितिका कारण सेवा प्रवाहमा असर परेको सेवाग्राही र कर्मचारीहरूको गुनासो छ । कर्मचारीहरूले दोषीमाथि कारबाही गर्न माग गरेका छन् । काठमाडौँ । देशकै जेठो सरकारी अस्पताल भनेर चिनिने...