यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
काठमाडौँ । सरकारले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेन जेड आन्दोलनसँग सम्बन्धित निर्णयहरू गरेको हो। यस्ता छन् निर्णयहरू :...