विद्युत् प्रसारणमा समस्या देखिएपछि शाक्यद्वारा प्रणाली सञ्चालन विभागको निरीक्षण
काठमाडौँ । विद्युत् वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् । प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गरेका...