हितेन्द्र देव शाक्यको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि तोकियो मिति
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफल गर्न मिति तोकेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मुद्दासम्बन्धी छलफलका लागि...