पत्रकार सुरेश रजकबारे भ्रामक सूचना नफैलाउन प्रहरीको चेतावनी
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले मिति २०८१ चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर चासो व्यक्त...