सुर्खेतका भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण
काठमाडौँ । सुर्खेतका भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित...