न्यायलाई विकृत पार्ने न्यायाधीशमाथि कारवाही गर्न पूर्व न्यायाधीश फोरमको माग
काठमाडौँ । पूर्व न्यायाधीशहरुले न्यायलाई विकृत पार्ने न्यायाधीशमाथि कारवाही गर्न माग गरेका छन् । पूर्व न्यायाधीश फोरम नेपालले मंगलबार एक विज्ञप्ति जारी गरेर आचरणमा स्वच्छता नअपनाउने र न्यायलाई विकृत पार्ने...