शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइयोस्, सरकारलाई धन्यवाद भन्छु : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई भनेका छन् । ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ...