हुलाकका हाकिम र नासुसहित छ जनाविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक कार्यालयका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुलाक बचत बैंकको रकम अभिलेख नगरी हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय...