सुब्बाभन्दा तलको कर्मचारीका लागि आवेदन नै नखोल्ने प्रस्ताव
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले चालक र कार्यालय सहयोगीको दरबन्दी कटौती गर्ने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...