कानुनमन्त्रीको न्यायपालिकामाथि हस्तक्षेपप्रति निजामती कर्मचारी संगठनको गम्भीर आपत्ति
काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। मंगलबार जारी विज्ञप्तिमा संगठनले मन्त्री चौरसियाको कार्यशैलीले...