पार्टीको निर्णय विपरीत सरकारमा गएका राप्रपाका तीन सांसद पदमुक्त
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको छ। राप्रपाले राजु विष्ट, राजेन्द्र प्रजापति...