बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको हो। उपसभामुख अप्सरा...