प्रतिनिधि सभाको बैठक आज बस्दै, उद्योग मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ...