मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीसहित शीर्ष वाम नेताहरूको सहभागिता
काठमाडौँ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा विभिन्न वामपन्थी दलका शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी भएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा...