अध्यादेश अभ्यास र सुकुम्वासी व्यवस्थापनप्रति सरकारको कार्यशैलीबारे सुहाङले उठाए प्रश्न
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले सरकारको पछिल्ला निर्णय तथा कार्यशैलीप्रति दुई प्रमुख विषयमा आपत्ति जनाएका छन्।...