पराजयपछि राजीनामा दिने गगन थापाको संकेत, हतारमा निर्णय नगर्न विश्वप्रकाशको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पदबाट अलग हुने विषयमा छलफल गरेका छन्। उनले यस विषयमा उपसभापति विश्वप्रकाश...