उपसभामुख सहमतिबारे रास्वपामाथि प्रश्न, राजनीतिक संस्कारप्रति राप्रपा सांसदको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले उपसभामुख चयनसम्बन्धी पूर्वसम्झौता कार्यान्वयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बेवास्ता गरेको आरोप लगाएकी छन्। बैठकमा उनले...