मतदानको निर्धारित समय सकियो, आयोगले केहीबेरमा पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर सञ्चालन भएको मतदानको निर्धारित समय सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले ५ बजेसम्म सञ्चालन भएको थियो। निर्धारित...