निर्वाचन प्रक्रियाका लागि अनुकूल सुरक्षा अवस्था सुनिश्चित भएको आयोगको निष्कर्ष
काठमाडौँ । निर्वाचन आयोगले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सकिने वातावरण तयार भइसकेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रारम्भिक चरणमा देखिएका सुरक्षा सम्बन्धी आशंकाहरू हाल...