२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समिति सभापति चयनबारे छलफलपछि विपक्षी दलका नेताहरूले गरे सभामुखसँग भेट

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिको सभापति चयन प्रक्रियासम्बन्धी छलफलपछि विपक्षी दलका नेताहरू डीपी अर्यालसँग भेटका लागि पुगेका छन् ।

यसअघि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूबीच संयुक्त छलफल सम्पन्न भएको थियो । सो छलफलमा संसदीय समितिको नेतृत्वका लागि उम्मेदवारी दिने वा नदिने विषयमा धारणा आदान–प्रदान गरिएको जनाइएको छ ।

छलफलपछि सहभागी नेताहरू सभामुखसँग औपचारिक भेटका लागि पुगेका हुन् । भेटमा समितिहरूको सभापति चयन प्रक्रिया, उम्मेदवारी व्यवस्थापन तथा संसदीय अभ्याससँग सम्बन्धित विषयहरूमा संवाद हुने अपेक्षा गरिएको छ ।

छलफलमा काँग्रेसतर्फ महामन्त्री गुरुराज घिमिरेसहित सांसदहरू भीष्मराज आङ्दाम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य र योगेश गौचन सहभागी थिए ।

त्यसैगरी नेकपा एमालेतर्फ सांसदहरू गुरु बराल र पद्मा अर्याल सहभागी रहे । नेकपाका तर्फबाट वर्षमान पुन र युवराज दुलाललगायत नेताहरू छलफलमा सहभागी भएको जनाइएको छ ।

0 Comments