राष्ट्रपति पौडेल जापानको भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार काठमाडौँ फर्किएका छन् । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा...