रवि लामिछानेको दाबी : ‘सडक यात्रा सुरक्षित बनाउन विगतका सरकारले चासो दिएनन्, हामी गम्भीर छौँ’
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सडक यात्रा सुरक्षित बनाउने दायित्व राज्यको भएको बताएका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा भएको दुर्घटनामा मानवीय क्षति भएपछि दुःख व्यक्त गर्दै...