काँग्रेसप्रतिको समर्थनलाई मतमा रूपान्तरण गर्न गगन थापाको अपिल
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीप्रति व्यक्त भएको विश्वासलाई आगामी निर्वाचनमा मतका रूपमा अभिव्यक्त गर्न आग्रह गरेका छन् । मंगलबार सुनसरी-२ अन्तर्गत झुम्कामा आयोजित भेटघाट तथा भेलामा उनले पार्टीका...