ओलीको दाबी : ‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अब नेपालमै खाना बनाउने ग्याँस निस्कन लागेको...