‘नेपाल-चीन सम्बन्ध सुदृढीकरणमा खेलकुद र संस्कृतिको भूमिका प्रभावकारी’ : मन्त्री श्रेष्ठ
काठमाडौँ। चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा सौहार्दपूर्ण रहेको उल्लेख गर्दै...