‘स्वच्छ निर्वाचन सुनिश्चित गर्न सुरक्षा संयन्त्रको जिम्मेवारी महत्वपूर्ण’ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, स्वतन्त्र र भरोसायोग्य निर्वाचन वातावरण निर्माणमा नेपाल प्रहरीको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताएकी छन्। उनले निर्वाचन प्रक्रिया सफल बनाउन सुरक्षा निकायले उच्च व्यावसायिकता र संवेदनशीलता...