रवि लामिछानेबारेको अभियोग पत्र यथास्थितिमा राख्न आदेश
काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधन गर्न माग गरिएको निवेदन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको...