अनुभवहीन उम्मेदवारलाई मत नदिन ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभव र पहिचान नखुलेका उम्मेदवारलाई समर्थन गर्दा मताधिकारको मूल्य घट्ने भन्दै मतदातालाई सजग रहन आग्रह गरेका छन्। झापामा बिहीबार आयोजित...