राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन जेड आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरवारमा अधिवेशन...